विश्वकप फुटबल हेर्न अतिरिक्ति शुल्क तिर्नुपर्ने

 कार्तिक ३०, २०७

विश्वकप फुटबल हेर्न नेपाली दर्शकले अतिरिक्ति शुल्क तिर्नुपर्ने भएको छ । मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने गरी सर्वोच्च अदालतले आदेश दिएको छ ।

धबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले २२ कात्तिकको अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता नदिने आदेश दिएको छ ।

Public Patra Insert into Post

मिडिया हबले विश्वकप हेर्नका लागि ५ सय रुपैयाँ अतिरिक्त शुल्क लिने बताएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2