जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

 कार्तिक ३०, २०७

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको हो ।

Public Patra Insert into Post

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2