आज राति १२ बजेदेखि स्थिर समय सुरु,प्रचारप्रसार गर्न नपाइने

 मङि्सर ०१, २०७

काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ ।आज राति १२ बजेदेखि

सुरु हुने  स्थिर समयमा प्रचारप्रसार गर्न  पाइँदैन।

Public Patra Insert into Post

यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2