मंसिर ४ मा हुने चुनावको मतगणना पाँच दिनभित्रै सक्छौँ-निवार्चन आयोग

 मङि्सर ०१, २०७

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने बताएको छ ।

बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँच दिनभित्र मतगणना सकेर मंसिर २२ भित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताएका हुन् ।

Public Patra Insert into Post

४ मंसिरमा हुने चुनावको मतगणना पाँच दिनभित्रै सक्छौँ । मंसिर २२ गते सबै काम सकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन जान्छौँ,उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका दिन बिदा दिन निजी क्षेत्रलाई आह्वान पनि गरेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2