मंसिर ४ गते हुने निर्वाचन अवलोकन गर्न जापानी राज्यमन्त्री नेपाल आउने

 मङि्सर ०२, २०७

काठमाडौं : जापानका विदेश राज्यमन्त्री ताकेइ सुनसुके मंसिर ४ गते हुने आमनिर्वाचन अवलोकन गर्न नेपाल आउने भएका छन्।निर्वाचन पर्यवेक्षणमा आउन लागेका विदेशी पाहुनामध्ये उनी हालसम्मकै  उच्च  पदस्थ व्यक्ति हुन्।

उनले सोमबारसम्म नेपालमा रहेर आमनिर्वाचनको अवलोकन गर्नेछन्।जापान सरकारले नेपालको विकास  र  समृद्धिका  लागि  लोकतन्त्रको  प्रगति अपरिहार्य  भएकाले निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण हुर्नुपर्नेमा जोड दिएको छ।

Public Patra Insert into Post

सुनसुके आमनिर्वाचनकै दिन नेपाल आइपुग्ने जापानस्थित नेपाली दूतावासले जनाएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2