चुनावका लागि गाऊ जाने यात्रुको सङ्ख्या बढे, टिकट काट्नेभन्दा रिजर्भ गर्ने बढी

 मङि्सर ०२, २०७

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट  बाहिरिने यात्रुको सङ्ख्या बढेको छ।मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन्।

‘पछिल्लो तीन–चार दिनयता देशभर रिजर्भ गाडीहरू बढी चलेका छन्। दैनिक बुकिङका गाडी पनि गइरहेकै छन्। ‘अहिले सबैजसो दलले रिजर्भ गरेरै गाडी लगिरहेका छन्। दैनिक रूपमा टिकट काटेर चल्ने गाडीभन्दा रिजर्भ गाडीहरू बढी चलेका छन्।

Public Patra Insert into Post

चुनावलाई मात्रै लक्षित गरेर पाँचदेखि छ लाख मानिस आवत–जावत गर्ने अनुमान नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घलेजनाएको छ।लामो दूरीका सवारी साधनहरू शुक्रबार र छोटो दूरीका गाडीहरू शनिबारसम्म चल्ने छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2