त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा ३० जना भन्दा बढी युवा पक्राउ

 मङि्सर ०२, २०७

काठमाडौं । नेपाल र युएई बिचको खेलमा सट्टेबाजी गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले त्रिवि क्रिकेट मैदानबाट केहीलाई पक्राउ गरी मोबाइल र नगद बरामद गरेको छ ।

पहिलो खेलबाट नै शंकास्पद देखिएका अनुहारहरुलाई निगरानीमा राखिएको र आज शुक्रबार पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

Public Patra Insert into Post

क्रिकइन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2