ललितपुर-३ मा तोसिमा कार्कीले पछि पारिन् एमाले उम्मेदवारलाई

 मङि्सर ०५, २०७

ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन्।

४ हजार ९ सय ५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएकी छन्। दोस्रोमा रहेका एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन्।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2