रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्माको निधन

 मङि्सर ०६, २०७

बहकिने मनका सञ्चालक महविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ ।

आज विहान साँढे ५ चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिंदा माईक्रकोमा सवार विश्वकर्माको निधन भएको हो ।

Public Patra Insert into Post

सो दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विकको उपचारको क्रममा मृत्यु भएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2