सिन्धुपाल्चोकं क्षेत्र नं १ मा सरेश नेपालको अग्रता कायमै

 मङि्सर ०६, २०७

सिन्धुपाल्चोकं प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेका (सुर्य चिन्ह ) उमेदवार सरेश नेपालको अग्रता कायमै छ ।

नेपालले ४१४९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दि बाम गठबन्धनका उमेदवार माधव सापकोटा सुबोध (हसियाँ हथौडा चिन्ह ) ले ३७२२मत ल्याएर नेपालाई पछ्याइरहेका छन् ।

Public Patra Insert into Post

जिल्लाको मतगणना जारी छ । यस क्षेत्रमा १४ जना उमेदवारहरु रहेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2