काठमाडौँ ४ बाट गगन थापा भारी मतले विजयी

 मङि्सर ०६, २०७

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।

गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी भए ।

Public Patra Insert into Post

थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका राजन भट्टराइलाई १३ हजार ८५५ मत आएको थियो ।
२०७४ सालको निर्वाचनमा पनि थापा र भट्टराई प्रतिस्पर्धामा थिए । काठमाडौं-४ निकै चर्चामा समेत रहेको थियो

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2