चितवन क्षेत्र नम्बर २ मा अग्रता बढाउँदै रवि लामिछाने

 मङि्सर ०६, २०७

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।

रवि लामिछानेले ४४१४ मत प्राप्त गरेका हुन् भने एमालेका कृष्णभक्त पोखरेलले ३९७८ र कांग्रेसका उमेश श्रेष्ठले ३५६० मत प्राप्त गरेका छन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2