साउदी अरबविरुद्ध मेस्सीको सुन्दर गोल

 मङि्सर ०६, २०७

साउदी अरबविरुद्ध  अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ । कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाए ।

खेलको १०औँ मिनेटमा नै अर्जेन्टिनाले अग्रता बनाएको हो । भिडियो एसिस्टेन्ट रेफ्रि (भार) ले अर्जेन्टिनालाई पेनाल्टी दिएको थियो ।

Public Patra Insert into Post

पेनाल्टीबाट मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2