साउदी ले लियो अर्जेन्टिनाविरुद्ध २-१ गोलको अग्रता

 मङि्सर ०६, २०७

कतारमा जारी विश्वकपको समूह ‘सी’अन्तर्गत मंगलबार जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदी अरबले २-१ को अग्रता लिएको छ ।

फेरेस अलब्रिकानले दिएको पासलाई उनले १८ यार्ड बक्स अगाडिबाट प्रहार गर्दै गोलमा परिणत गरेपछि बराबरी गोल भएको थियो। त्यसको ५ मिनेट नबित्दै सलीन अलदावासरीले अर्को गोल गरेपछि साउदी अरबले २-१ को अग्रता लिएको हो ।

Public Patra Insert into Post

यस अघि अर्जेन्टिनाले पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2