अर्जेन्टिनामाथि साउदी अरेबियाको ऐतिहासिक जित

 मङि्सर ०६, २०७

विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जितनिकालेको छ। आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो ।

Public Patra Insert into Post

साउदीको जितमा सलेह अल शेहरी र सलिम अल्दावसरीले गोल एक एक गोल गरे ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2