एमालेका महेश बस्नेतले घटाए मतान्तर

 मङि्सर ०६, २०७

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले मतान्तर घटाएका छन् । मंगलबार साँझसम्मको परिणाम अनुसार बस्नेत १३७ मतले मात्रै पछाडि छन् ।

कांग्रेसका दुलर्भ थापाले १९ हजार २७० मत पाएका छन् । बस्नेतले १९ हजार १३३ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापा मगरले पाँच हजार १११ मत पाएकी छन् ।

Public Patra Insert into Post

दुलर्भ थापाको यस क्षेत्रमा सुरुदेखि नै  अग्रता छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2