माधवकुमार नेपालले बनाए तीन हजार मतान्तरको अग्रता

 मङि्सर ०६, २०७

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीन हजार मतान्तरको अग्रता बनाएका छन् ।

नेकपा (एमाले)का अजय गुप्ताले पाँच हजार ३९ मत ल्याएर पछ्याइरहेका छन् ।

Public Patra Insert into Post

आठ हजार ५४ मत ल्याएर उनले अग्रता कायम राखेका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2