रुपन्देही- २ मा विष्णु पौडेलले लिए पहिलो पटक अग्रता

 मङि्सर ०६, २०७

रुपन्देही- २ मा पहिलो पटक नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार पौडेलले ५३११ मत प्राप्त गरेका छन् ।

त्यस्तै सुरुवात देखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५१३६ मत प्राप्त गरेका छन् ।

Public Patra Insert into Post

अहिलेसम्मको गणना अनुसार विष्णु पौडेल १७५ मतले अगाडी रहेका छन् ।यसैगरी गठबन्धनको समर्थन रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केशब थापाले ४०६० मत प्राप्त गरेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2