डडेल्धुराबाट प्रधानमन्त्री देउवा निर्वाचित

 मङि्सर ०७, २०७

काठमाडाै‌ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

मंसिर ४ मा भएकाे निर्वाचनबाट उनी स्वतन्त्रका सागर ढकाललाई हराउँदै डडेल्धुराबाट विजयी भएका हुन् । यहाँबाट ५१२०३ मत खसेकाेमा २५५३४ सहित शेरबहादुर देउवा निर्वाचित भएका हुन् ।

Public Patra Insert into Post

उनका प्रतिद्वन्द्वी सागर ढकालले १३०४२ मत ल्याए । उनी स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेस (वीपी) कर्णबहादुर मल्लले ७५३५ मत ल्याए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2