सिन्धुपाल्चोक– १ (क) मा कांग्रेसकी मसिना खड्का बिजयी

 मङि्सर ०७, २०७

सिन्धुपाल्चोक  निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का बिजयी भएकी छिन् ।

खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेकी हुन् ।एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

Public Patra Insert into Post

एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2