गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

 मङि्सर ०७, २०७

आज बिहान करिब साढे २ बजे सत्यवती गाउँपालिका–३, कुढडाँडामा लु३च ५३४० नम्बरको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

दुर्घटनामा परी जीपका धनी स्थानीय ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहादी, ४७ वर्षीय रनबहादुर सिजापती, २५ वर्षीय मिलन तरामी र जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2