झापा ५ बाट एमाले अध्यक्ष ओली भारी मतान्तरले विजयी

 मङि्सर ०७, २०७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट भारी मतान्तरसहित विजयी भएका छन् ।

उनी ५१६१९ मतका साथ विजयी भए । ओलीका प्रतिद्वन्द्वी गठबन्धनका खगेन्द्र पाण्डव अधिकारीले २३२३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यललयले जनाएको छ ।

Public Patra Insert into Post

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2