गठबन्धनका दिलेन्द्र प्रसाद बडू दार्चुलाबाट विजयी

 मङि्सर ०७, २०७

नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाइ २ हजार १३४ मतले पराजित गर्दै सत्ता गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी भएका छन्।

बडूले २८ हजार ५१५मत प्राप्त  गरे भने  प्रतिस्पर्धी ठगुन्नाले  २६ हजार ३८१ मत प्राप्त गरेका छन्।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2