काभ्रे–२ मा गोकुल बास्कोटाले लिए २ सय  ७६ मतले अग्रता

 मङि्सर ०७, २०७

काभ्रे–२ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन् । गोकुल बास्कोटाले १७ हजार ५२ मत ल्याएका छन् ।

सुरुवातदेखि नै कांग्रेसका शिव हुमागाईंलाई पछ्याएका बाँस्कोटाले अन्तिम चरणमा अगाडि लागेका हुन् ।हुमागाईंको १६ हजार ७८८ मत छ ।

Public Patra Insert into Post

गोकुलले २ सय  ७६ मतले अग्रता लिएका छन्। बाँकी मतगणना जारी छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2