सिन्धुपाल्चोक १ मामाधव सापकोटा सुबोध विजयी

 मङि्सर ०८, २०७

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध एमालेका सरेश नेपाललाई ३३ सय ५६ मतले पछि पार्दै विजयी भएका छन।

उनले ३० हजार ३ सय ७४ मत प्राप्त गरे । सरेस नेपालले भने २७ हजार १८ मत पाएका छन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2