भक्तपुर–२ मा महेश बस्नेतलाई पराजित गर्दै कांग्रेसका दुर्लभ थापा विजयी

 मङि्सर ०८, २०७

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् ।

उनी एमालेका महेश बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।निर्वाचित थापाले २४,२३८ मत ल्याए ।

Public Patra Insert into Post

महेशले २३ हजार २७९ मत ल्याएका छन् ।थापा ९५९ मतान्तरले विजयी भएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2