झण्डै ६ हजार मतान्तरले तनहुँ १ मा कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित

 मङि्सर ०८, २०७

तनहुँ १ मा  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेल २५ हजार ३१८ मत ल्‍याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् ।

एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2