मकवानपुर १ मा राप्रपाका दीपक सिंह २ हजार ३ सय ९३ मतान्तरले निर्वाचित

 मङि्सर ०८, २०७

मकवानपुर १ मा राप्रपाका दीपक सिंह निर्वाचित भएका छन् ।

कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतले  पराजित गर्दै राप्रपाका सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2