नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित

 मङि्सर ०८, २०७

नवलपरासी पूर्व क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार शशांक कोइराला निर्वाचित भएका छन्।

कोइरालाले नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेललाई  २ हजार ८२ मतान्तरले पराजित गरि निर्वाचित भएका हुन।

Public Patra Insert into Post

कोइरालाले २७ हजार १ सय २७ मत ल्याए भने एमालेका पौडेलले २५ हजार ४३ मत ल्याएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३ सय ५ मत ल्याएका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2