झापा-३ मा राजेन्द्र लिङ्देनद्वारा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला पराजित

 मङि्सर ०८, २०७

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका छन्।

झापा-३ बाट लिङ्देनले ४० हजार ६४८ मत ल्याएर चुनाव जितेका हुन्।सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याएर लिङ्देनसँग पराजित भए।

Public Patra Insert into Post

कृष्णप्रसाद सिटौला २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पनि लिङ्देनसँगै झापा-३ मै पराजित भएका थिए।तर अहिले सत्ता गठबन्धनको साथका बाबजुद पनि सिटौलाले जित निकाल्न सकेनन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2