रूकुम पश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा चौथोपटक निर्वाचित

 मङि्सर ०, २०७

अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा निर्वाचनमा रूकुम पश्चिमबाट विजयी भएका छन्। उनले २६ हजार ५ सय ८८ मतान्तरले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन्।

शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन्।उनी चौथोपटक संघीय संसदमा निर्वाचित भएका हुन्।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2