कास्की ३ बाट एमालेका दामोदर पौडेल ‘बैरागी’भारि मतान्तरले बिजयी

 मङि्सर ०, २०७

कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट एमालेका दामोदर पौडेल ‘बैरागी’ २२ हजार ९८० मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल ‘जीवन’ले १७ हजार ५३५ मत प्राप्त गरे ।

Public Patra Insert into Post

उनका निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल ‘जीवन’ले १७ हजार ५३५ मत प्राप्त गरे ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2