उत्कृष्ट मत ल्याउने शिर्ष नेतामध्ये १० नम्बर भित्र र कांग्रेस भित्र चौँथो नेताको रुपमा मोहन बस्नेत निर्वाचित

 मङि्सर ०, २०७

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । उहाँ ३९ हजार ३६७ मत ल्याएर निर्वाचित हुनुभएको हो । बस्नेत देशभरी बाट उत्कृष्ट मत ल्याउने शिर्ष नेतामध्ये १० नम्बर भित्र र कांग्रेस भित्र चौँथो नेताको रुपमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसमा विश्वप्रकाश शर्मा, प्रधानमन्त्री एवम् शेर बहादुर देउवा, शेखर कोइराला जस्तै मोहन बस्नेतले पनि लोकप्रिय मत ल्याउदै उत्कृष्ट ४ भित्र पर्न सफल हुनुभएको हो।  त्यस्तै बस्नेत टप टेन भित्र समेत पर्नुुभएको छ ।बस्नेतका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याउनुभयो ।

Public Patra Insert into Post

तामाङ ११ हजार ८७४ मतले पराजित हुनुभएको हो । गठबन्धनका कारण गृह क्षेत्र अर्थात १ नम्बर क्षेत्र छोडेर २ नम्बर क्षेत्रबाट चुनाव लडेका बस्नेतले लोकप्रिय मत सहित विजय हासिल गर्नुभएको ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2