मंसिर ११ बाट रोकिएको सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने

 मङि्सर ०, २०७

काठमाडौं । रोकिएको सवारी चालक अनुमतिपत्रको आवेदन मंसिर ११ (आइतबार) बाट खुल्ने भएको छ ।

याताायात व्यवस्था विभागले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ देखि अनलाइन आवेदन स्थगन गरेको थियो । स्थगन भएको अनलाइन आवेदन प्रक्रिया आइतबार मंसिर ११ बाट सुरु हुुने विभागले जनाएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2