दार्चुलामा २३ वर्षपछि एमालेका गणेशसिंह ठगुन्नालाई पराजित गर्दै नेपाली कांग्रेसको ‘कमब्याक’

 मङि्सर ०, २०७

काठमाडौं । दार्चुलामा नेपाली कांग्रसले २३ वर्षपछि चुनाव जितेको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।

गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले दार्चुलाका सबै नौवटै पालिकामा हार व्यहोरेको थियो ।

Public Patra Insert into Post

बडू योपटक पाँचदलीय सत्ता गठबन्धनका साझा उमेदवार थिए । एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । बडूले यसअघि निरन्तर दुईपटक सांसद भएका ठगुन्नालाई हराएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2