रुपन्देही–३ मा राप्रपाका दीपक बोहराको अग्रता कायमै,बालकृष्ण खाँण ८७३ मतले पछाडी

 मङि्सर ०, २०७

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार दीपक बोहराले ८७३  सहित अग्रता लिरहेका छ।

अहिलेसम्म यहाँ ७४ हजार १९९ मत गनिएको छ ।त्यसमध्ये बोहोराले २८ हजार ६३१ मत ल्याएका छन् भने गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँण २७ हजार ७५८ मतसहित दोस्रो स्थानमा छन् ।

Public Patra Insert into Post

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2