मोरङ २ मा ऋषिकेश पोखरेलद्वारा सुजाता कोइराला पराजित,पिताको विरासत जोगाउन सकिनन्

 मङि्सर ०, २०७

 मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाभन्दा १ हजार २०८ मत बढी ल्याएर उनी विजयी भएका हुन्।

एमालेका पोखरेलले ३३ हजार १४८ मत प्राप्त गरेका छन् भने कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन्। अघिल्लो निर्वाचनमा कांग्रेसका मिनेन्द्र रिजाल उक्त क्षेत्रबाट विजयी बनेका थिए।

Public Patra Insert into Post

तर यसपालि भने सुजतालाई पिता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विरासत जोगाउन सकिनन उनलाई नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेलले पराजित गरेका छ्न।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2