बारा-१ मा उमाकान्त चौधरीलाई पराजित गर्दै एमालेका अच्यूत मैनाली भारि मतान्तरले विजयी

 मङि्सर ०, २०७

बारा निर्वाचन क्षेत्र नं १ मा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य अच्यूत मैनाली विजयी भएका छन् ।

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका चौधरीलाई मैनालीले ९ हजार १ सय ३९ मतको पराकिलो अन्तरले पराजित गरेका हुन् । मैनाली ३९ हजार १ सय ९५ मत ल्याएर विजयी भएका हुन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2