रुपन्देही–३ मा दीपक बोहरासँग कांग्रेस नेता बालकृष्ण खाँण पराजित

 मङि्सर १०, २०७

गृहमन्त्री बालकृष्ण खाण प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन्। रूपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका खाण राप्रपाका दीपक बोहरासँग पराजित भएका हुन्।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहरालाई नेकपा एमाले र जसपाको समर्थन थियो।

Public Patra Insert into Post

बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2