विश्वकप फुटबलमा अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

 मङि्सर १०, २०७

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ ।शनिबार कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १० गोलको कठिन जित निकालेको हो ।

खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १९० गोलको अग्रता दिलाए । उक्त गोल नै अस्ट्रेलियाको जितमा प्रयाप्त बन्यो ।

Public Patra Insert into Post

तुलनात्म रुपमा बल पोजिसनमा पकड जमाएको ट्युनिसियाले गोलको लागि निकै प्रयास गरेता पनि गोल भने गर्ने सकेन् ।

उक्त जितसँगै अस्ट्रेलियाले पहिलो जित निकालेको छ । पहिलो खेलमा फ्रान्स सँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ । यात पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अंक जोडेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2