इलाम २ मा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि राेकियो मतगणना, गठबन्धनको नारबाजी

 मङि्सर १०, २०७

इलाम क्षेत्र नम्बर २ मा अन्तिम मतगणना भइरहँदा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्।

एउटा वडाको १९ सय ९२ मत गणना गर्न बाँकी छँदा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ १३० मतले मात्रै अगाडि छन् ।

Public Patra Insert into Post

सत्ता गठबन्धनका दलहरुले धाँधली भएको आशंकामा अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2