सर्लाही-२ मा राजेन्द्र महतोलाई हराउँदै महिन्द्रराय यादव विजयी

 मङि्सर १०, २०७

सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्।

यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2