समानुपातिकमा एमाले एकलाख बढी मतले अगाडि,कांग्रेस पछ्याऊदै

 मङि्सर ११, २०७

मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसलाई नेकपा (एमाले)ले पछ्याइरहेको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । समानुपातिकतर्फ भने एमाले अगाडि छ । आइतबार बिहान ६ बजेको मत परिणामअनुसार दोस्रो स्थानको कांग्रेस भन्दा एमाले एक लाख तीनहजार ८१४ मतले अगाडि छ ।

Public Patra Insert into Post

एमालले २२ लाख ७३ हजार ७६५ मत पाएको छ । कांग्रेसले २१ लाख ६९ हजार ९५१ मत ल्याएको छ ।तेस्रोमा रहेको माओवादी केन्द्रको ९ लाख ५१ हजार ७५ मत छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसको ९ लाख १५ हजार ७९ मत छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2