भक्तपुरमा गाडी र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

 मङि्सर ११, २०७

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।शनिबार राति सवा ११ बजे दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।

Public Patra Insert into Post

गाडीका चालक २७ वर्षीय दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2