सुनसरी-१ मा अशोक राईले बढाए अग्रता,गोमा तामाङ परिन पछाडि

 मङि्सर ११, २०७

सुनसरी-१ मा जसपाका उम्मेदवार अशोक कुमार राईले अग्रता बढाएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार राईले १४ हजार १०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै यस अघि लगातार अग्रता बनाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन ख्युङ्वा तामाङ) ले १३ हजार ९८७ मत प्राप्त गरेकी छन् । उनी अहिले ११८ मतले पछाडी रहेकी छन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2