इलाम–१ मा एमालेका महेश बस्नेतले हराए पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई

 मङि्सर ११, २०७

इलाम–१ मा नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् ।

Public Patra Insert into Post

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई महेश बस्नेतले २९५७ मतान्तरले पराजित गरेका हुन् ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2