काँग्रेस नेता प्रकाशमान सिंह र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता

 मङि्सर ११, २०७

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ-१ बाट प्रतिनिधिसभामा विजयी प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्  ।

नेता सिंहले ओली निवास बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका छन्  ।राजनीतिक विश्लेषकहरुले पाँच बर्ष यो संसदलाई टिकाउन काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने विचार राखिरहेका बेला सिंहले ओलीलाई भेट गरेका छन्  ।

Public Patra Insert into Post

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2