सुकुम्बासी बस्ती हटाउन खोजेपछि स्थिति तनावग्रस्त,खुकुरीसहित प्रदर्शनमा उत्रिए

 मङि्सर १२, २०७

काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा स्थिति तनावग्रस्त बनेको छ ।

महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा उत्रिएका छन् ।

Public Patra Insert into Post

उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।तस्बिर हेर्नोस्

सुकुम्वासी बस्ती हटाउन नदिन खुकुरी लिएर प्रदर्शनमा उत्रिए स्थानीय (१० तस्बिर)

pt31669630541.jpg

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2