सुनसरी–३ मा विजय कुमार गच्‍छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरीको अग्रता

 मङि्सर १२, २०७

सुनसरी–३ मा एमालेकी भगवती चौधरीले ३१ हजार १४५ मत ल्याएर अग्रता कायम गरेकी छन् ।

नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २६,५८८ मत ल्याएर पछ्याइरहेका छन् ।

Public Patra Insert into Post

एमालेकी चौधरी गच्छदारभन्दा चारहजार ५५७ मतले अगाडि छिन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2