सुकुम्बासी बस्तीमा बल प्रयोग गर्नु उपयुक्त होइन-मन्त्री पम्फा भुसाल

 मङि्सर १२, २०७

उर्जामन्त्री पम्फा भुसालले थापाथलीका सुकुम्बासी बस्तीमा भएको बल प्रयोगबारे आपत्ति जनाएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन्।

‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्छ,’ उनले भनेकी छन्।

Public Patra Insert into Post

सोमबार दिउँसोबाट थापाथलीस्थित सुकुम्बासी बस्तीमा  डोजर चलाइएको छ। महानगरको डोजर आतंकविरुद्ध उनीहरुले  चर्को नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2